तस्बिरमा हेर्नुहोस्, विदेशीको ‘भाइटिका’
पाेखरा | कात्तिक १०, २०७९
पोखारा: पोखरामा बाह्य पर्यटकहरुले भाइटिका लगाएका छन् ।
होटल संघ पोखराले आयोजना गरेको १५ औं संस्करणको भाइटिका महोत्सबमा ३५ जना बढी विदेशी पाहुनाले भाइटिका लगाएको कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अमेरिका, न्यजिल्याण्ड, भारत, जापान, क्यानडा लगायतका मुकुकबाट नेपाल आएका बाह्य पर्यटकले भाइटिका ग्रहण गरेका थिए । उनीहरुलाई रेन्बो चिड्रेन होम्सका दिदिबहिनीहरुले टिका लगाइदिएका थिए ।
तस्बिरहरु:-































कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

